मृगौला पिडित सहयोगार्थ हङकङमा“गोधुली साँझ”

mirgaula

हङकङ । मृगौला पिडित रुपा तामाङ्को सहयोगार्थ आयोजित गोधुली साँझमा विभिन्न विधाका कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका छन् । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रममा चर्चित आधुनिक गायक युवराज चौलागाई, गायिका रुपा गुरुङ्, लोक गायक बिमल परियार, लोक गायीका भूमिका गिरी, समावेशी गायक तिलक सोमाई मगर, प्रतिभाको आँगन विजेता रीना थापा मगरसँगै लगायतको प्रस्तुती रहेको थियो । स्थानीय गायक चेतमान गुरुङ्को समेत प्रस्तुती समेटेएको कार्यक्रमलाई डम्बर गुरुङ् र प्रताप थापा मगरले आयोजना गरेका हुन् ।

hongkong-2

तपाईको प्रतिक्रिया

Loading...