मिस बिश्वकर्माको अडिसियन सुरु

पथरी। विश्वकर्मा समुदायमा भएका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्घेश्यले मिस विश्वकर्मा प्रतियोगीता सुरु भएको छ । मोनाली इन्टरटेन्मेन्ट प्र.ली.को आयोजनामा भएको प्रतियोगीतामा उपस्थीती युवतीहरुले आफुमा भएको प्रतिभा देखाएका थिए । मोरङ पथरी शनिश्चरेको गोरर्खा डिपाटमेन्टमा भएको पहिलो अडिसीयनबाट १२ सुन्दरीहरु दोस्रो चरणमा प्रबेस गरेका छन । प्रतियोगिगामो पहिलो अडिसीयन पुर्वमा पथरीशनिश्चरे, साउनको ५ गते काठमाडौ र ७ गते पोखरामा हुनेछ भने फाईनल कतारमा भदै २३ गते हुनेछ ।

पथरी, पोखरा र काठमाडौ अडिसियन पास भएकालाई २५ दिन काठमाडौमा प्रशिक्षण गराएर टप टेन लाई मिस विश्वकर्माको लागी कतार लगिने आयोजकले जनाएको छ । मिस विश्वकर्माले टिभिएसको स्कुटर प्रदान गरिने आयोजक मोनाली ईन्टरटेन्मेन्ट प्र. ली.का अध्यक्ष दिपक बराईलिले बताए । पहिलो अडिसीयनको निर्णयक कोरियोग्राफर अशिम ज्वयल श्रेष्ठ, मोडल निराजन बस्नेत र बिउटीसियन रहेका थियो । बिजु श्रेष्ठ मिस विश्वकर्मा प्रतियोगितामा बराह ज्वर्लस र आई एम ई  मुख्य प्रायोजन रहेको छ ।

 

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया