भ्वाइस अफ नेपालबाट चर्चामा आएकी श्रेया राईको पहिलो पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं/ रियालिटी सो ‘द भोइस अफ नेपाल’मा चर्चामा आएकी श्रेया राईको पहिलो गीत सार्वजनिक भएको छ । पूर्वेली लोक लयमा आधारित ‘एक्ले बर’ बोलको उनको स्वरको गीत सार्वजनिक भएको हो । हेर्नुस् भिडियो ।

उनले गीत सार्वजनिकपछि धनकुटा आसपास र पूर्वी भेगमा गाइने गीत गाउन पाउदा आफुलाई खुशी लागेको बताएकी छिन् । उनी ‘द भोइस अफ नेपाल’मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् । गीतको शब्द र संगित डि आर अटुको रहेको छ । भने एरेन्ज राजु कार्कीले गरेका छन । गीतमा पूर्वेली सभ्यता र संस्कार समेटिएको संगितकार अटुले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…