भारतीय यी हट र सुन्दरी सांसद, जसले सुन्दरतामा हिरोईनलाई पनि पछि पार्छिन, हेर्नुस् ८ तस्बिरहरु

एजेन्सी/ हिरोइन भन्ने बित्तिकै हामि सुन्दरताको कुरा आउछ । हिरोइन मात्र सुन्दर त पक्कै हुदैनन् । भारतमा एउटी यस्ति एक सांसद जुन कुनै हिरोइन भन्दा कम छैनन् उनी ।ती सुन्दर सांसदको नाम हो नवनीत कौर । १९८६ मा मुम्बइमा जन्मिएकी नवनीत सुरुदेखि नै मोडलिङलाई आफ्नो करिअर मान्ने गर्थिन् ।

१२ कक्षासम्मको अध्ययन पूरा गरेपछि मोडलिङमा कदम राखेकी नवनीत मोडलिङमा पनि उनले सफलता पाउन थालिन् । त्यसपछि उनी दक्षिण भारतीय फिल्ममा हिरोइन भइन् । दक्षिण भारतमा उनी चर्चित हिरोइन हुन् । केही समयपछि रवि राणासँग विवाह गरेकी उनले २०१४ मा कांग्रेसको तर्फबाट लोकसभा सांसद भइन् । हेर्नुहोस् उनका सुन्दर फोटोहरु

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…