बिस्वास माझीकाे ‘रातको अन्धकारमा’ सार्बजानिक (भिडियाे सहित)

इटहरी / विश्वास माझीकाे ‘रातको अन्धकारमा’ सार्बजानिक भएकाे छ । इटहरी स्थित पूर्वाअञ्चल डिजिटल रेकडिङ स्टुडियाेमा रेकर्ड भएकाे उक्त गित पूर्वाअञ्चल डिजिटल काे आफ्नै यूट्यूब च्यानल मार्फत सार्वजानिक भएकाे हाे । विश्वास माझीकाे शब्द तथा स्वर रेकर्ड भएकाे उक्त गितकाे एरेन्ज मनोज मोथे ले गरेका छन् । माधव केसी तथा सरिता राइकाे अभिनय रहेकाे उक्त भिडिमा रुद्र श्रेष्ठकाे डिरेक्सन, गोलरी मिडिया होमकाे छायांकन तथा इडिटिड रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…