बिवाह भएको महिना दिन नबित्दै नायिका ऋचा शर्माले आमा गुमाईन

काठमान्डाैं / अभिनेत्री ऋचा शर्माले आमा गुमाएकी छिन् । उनकी आमा रिनादेवी शर्माको निधन भएको हो । उनकी आमा लामो समयदेखि बिरामी थिइन् । उनकी आमा ६७ वर्षकी थिइन् ।

गएको मंसिर २१ गते विवाह बन्धनमा बाँधिएकी ऋचाले विवाहको रिसेप्सन पार्टीमा पनि आमा बिरामी भएको कारणले गर्दा आफू अस्पतालमा धरै बस्नु परेको बताएकी थिइन् । विवाहको एक महिना पुग्न १ दिन बाँकी रहँदा उनले आमा गुमाएकी हुन् ।

Loading…

तपाईको प्रतिक्रिया