बिमला गुरूङकाे तीज गीत ‘चट्ट कपाल काेरी’ सार्वजानिक

इटहरी / बिमला गुरूङकाे तीज गीत ‘चट्ट कपाल काेरी’ सार्वजानिक भएकाे छ । बिमला गुरूङकाे स्वरमा रहेकाे उक्त गीत मनाेरन्जन यूट्यूव च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । नरेश खड्काकाे शब्द, कुन्दन राईकाे संगित संयाेजन रहेकाे उक्त गीत दिनेश राईले छायाकन गरेका हुन् । शिर कुमार साङ्पाङकाे निर्देशन रहेकाे गीती भिडियाेमा बसन्त राइकाे सम्पादन तथा निरू गुरूङ, महेश सिकदेलकाे मेकअप रहेकाे छ । हर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading…