बिना मेकअप नायिका साम्राज्ञिलाई ४ तस्वीरमा हेर्नुस्

ईटहरी/ सौन्दर्यता भन्ने चिज अहिलेको आधुनिक युगमा अपरिहार्य नै बनेको छ । यसो त सौन्दर्यका लागि निक्कै किसिमका सामानहरु पनि पाईन्छन । विशेषगरि युवती तथा महिलाहरुको लागि मेकअपको लागि धेरै ध्यान दिनुपर्ने हुन्छ । यता कलाकार, नायिकालाई हेर्ने हो भने त यसको झनै आवस्यकता पर्छ ।

मेकअप बिनाको तस्वीर नायिका तथा कलाकार हरुले प्राय सार्बजनिक गर्दैनन् । तर केही दिन अघि नायिका साम्राज्ञिले भने आफ्नो मेकअप नगरेको ३ तस्वीर सार्बजनिक गरेकी छिन् । आफ्नो फ्यान तथा दर्शकको माग भएकोले उनले सो तस्बिरहरु सार्बजनिक गरेको हुनसक्छ । हेर्नुस् बिना मेकअपमा साम्राज्ञिको तस्वीरहरु ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…