बलिउड चलचित्र “भारत” को ट्रेलरले नै पायो ४ करोड भन्दा बढि भिउज

एक हप्ता अगाडिमात्र युटुवमा सार्वजनिक भएको चलचित्र “भारत”को ट्रेलरले नै ४१, ४१३, ५९९ भिउज बटुलिसकेको छ । उक्त चलचित्रको ट्रेलरले १ मिलियन भन्दा बढि लाइक पाइसकेको छ । चलचित्रमा बलिउडका नायक सल्मान खान र नायिका कट्रिना रहेका छन् । चलिचित्रमा एक मानिसको यात्रा र राष्ट्रको यात्रालाई प्रस्तुत गर्न खोजिएको छ । चलचित्रमा नायक सल्मान खानको मुख्य भुमिका रहेको छ । चिलचित्र भने ५ जुन, २०१९ मा रिलिज हुने भएको छ ।

चलचित्रमा अलि अबास्स जफरको निर्देशन रहेको छ भने निर्मातामा अटुल अग्निहोत्री, अल्भिरा खान अग्निहोत्री, भुशाहान कुमार र क्रिसहन कुमारले गरेका हुन् । सह–निर्माता भने निखिल नामित रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…