बलिउडमा अर्काे तहल्का : चर्चित नायिका श्रुती हसनकी बहिनीले गरिन् धर्म परिवर्तन

एजेन्सी । बलीउडमा एक पछि अर्काे धमाका अाउने क्रम जारी रहदा हालै चर्चित नायिका श्रुति हसनकी बैनी अक्षरा हसनले धर्म परिवर्तन गरेकाे समाचार प्राप्त भएकाे छ ।

 दक्षिण भारतीय फिल्मका सुपरस्टार कमल हसनकी छोरी र चर्चित अभिनेत्री श्रुती हसनकी बहिनी अक्षरा हसनले धर्म परिवर्तन गरी बौद्धमार्गी बनेकाे समाचार बाहिरीउकाे हाे ।

भारतीय प्रशिद्ध सञ्चारमाध्यम भास्कर डेलीले अक्षराकाे विषयमा समाचार छापेकाे छ । पत्रिकामा उल्लेख अनुसार आफैंलाई नास्तिक बताउने अक्षराले हिन्दू धर्म छाडेर बौद्ध धर्म अपनाएको र आफूलाई हिन्दू धर्म भन्दा बौद्ध धर्मका सारतत्वले प्रभावित पारेको बताउकी छिन् ।

तपाईको प्रतिक्रिया