प्राेन चलचित्रमा काम गरेकी सन्नीलाई देवीको भुमिका नसुहाएको भन्दै कर्नाटकमा भयो विरोध प्रदर्शन

कर्नाटकमा पोर्न स्टार सन्नीलाइ देवीको भूमिका नसुहाएको भन्दै बिरोध शुरु भएको छ ।ऐतिहाँसिक र बहुभाषी फिल्म ‘वीरमादेवी’ को भूमिकामा पोर्न बनेर नागिँएर चर्चामा आएकी सन्नीले काम गर्न नसुहाउने भन्दै बिरोध गरेका हुन् ।कर्नाटकको एक संगठनले फिल्म रिलिज अगाडि आफ्नो माग पुरा नगरे आफुहरु प्रदर्शनमा उत्रने भन्दै कडा धम्की दिएको छ ।

संगठनले पोर्न स्टारको रुपमा चर्चित नायिकाले धार्मीक आस्थाको धरोहर रहेकी ब्यक्तीत्वको भूमिका निभाउँदा त्यस समुदायको भावनामा चोट पुग्ने बताएका छन् ।केहि समय अघि ‘कन्नड रक्षणा वेदिक’ का सदस्यहरुले लियोनीको बिरुद्ध प्रदर्शन गर्दै उनको पोष्टर जलाएका थिए । इताजाखबरबाट

Purbeli TV

तपाईको प्रतिक्रिया