प्युठाने भरतको अन्तिम यही नै काल भो

मलेसिया । प्युठान जिल्ला चुजा गाबिस ९ मा जन्मिएका भरत सुनार गित संगीत लाइ सानै देखि माया गर्ने मान्छे हुन । विशेष गरेर लोक गित जहाँ पाखा पखेरा गाउ बेसि को मनोभावना ले भरिएका गित उनी सानै हुदा देखि रेडियो मार्फत सुन्थे रे त्यहाबाट जागेको ईच्छा आज मलेसिया मा आएर पूरा गर्दै थप केही गर्छु भन्ने भान पलाएको छ ।

परिवारिक स्थिती ले साथ न नदिएको हुनाले उनी श्रम बेच्न केही बर्ष पहिले मलेसियामा आइपुगेका र काम गर्दै बचेका ती अमुल्य समय मा गित संगीत लाई माया गर्ने नया नया सांगीतीक सीर्जनामा रम्ने बानी छ उनको । केहि दिन अगाडि मात्र मलेसियामा देश प्रदेश म्युजिक प्रा.लीको प्रस्तुतिमा अन्तिम यही नै काल भो बोलको गीत रेकड गरेका सुनारले गायीकाको स्वर रेकड गरे लगत्तै गीतलाई सार्बजनीक गरीने बताए ।

नेपाली लोकदोहरी क्षेत्रमा प्रबासबाटै जम्ने सोच बोकेका भरतको आवजमा एउटा खालको सम्भवना बोकेका कारण उनी नेपाली सांगीतीक क्षेत्रमा चाडै नै स्थापीत हुन सक्ने भरत निकट संगितकर्मीहरुले हामीसंगको कुराकानीमा बताए ।

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया