‘पुर्वान्चल फेसन शो’मा जे देखियाे (२५ तस्विरहरू सहित)

ईटहरी । ईटहरीमा ’नेपाल टुरर्स पुर्वान्चल फेसन शो को फाईनल सम्पन्न भएको छ । मोरंगको गोकर्ण रिसोर्टमा भएको शोको लागी गएको १० दिनदेखी ३० जना नयाँ तथा पुराना डलहरुलाई प्रशिक्षण दिइएको थियो । यस्तै शोको बुटिक पार्टनर ईटहरीको डि डिजाईनर बुटिकका मनिषा पोख्रेलले डिजाईन गरेको ड्रेस सहित काठमाडौबाट तयार भएर आएको ड्रेसहरुमा मोडलले र्याम्प गरेका थिए । साझ ७ बजेबाट सुरु भएको शो राती ११ बजे सम्पन्न भएको थियो ।

विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । असार २७ गते शुक्रबार सम्पन्न शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनरको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…