पुर्वयुवराज पारसले दिए प्रेमिका सोनिकालाई चुम्बन र हिराको हार

ईटहरी । पुर्बयुवराज पारस शाहले उनकी प्रेमिका भनिएकी चर्चित युटयुबर सोनिका रोकायालाई २४ पुरा भई २५ बर्ष लागेकोमा हिराको हार उपहार दिएका छन ।
सोनिका आफैले सार्बजनिक गरिएको भिडियोमा शाहले उनलाई चुम्बन गरेको दृश्य समेत देख्न सकिन्छ । खुसी मुद्रामा देखिएका पारस र सोनिकाको प्रेम सम्बन्धका बारेमा यसअघि नै चचौ हुँदै आएको छ । पारसले केही समयदेखि रोकायालाई बिभिन्न ठाँउमा घुमाएको भिडियोहरु सार्बजनिक भईरहेका छन ।

तपाईको प्रतिक्रिया

Loading…