पुनम पाण्डेले देखाईन फेरी अर्को अश्लील हर्कत, तर सिकाईन नयाँ कुरा (तस्विरहरू सहित)

काठमाडौ/ बेला बेलामा अश्लिल हर्कत गरेर चर्चामा आइरहने बलिउड हट मोडल तथा अभिनेत्री पूनम पाण्डेले फेरी अर्को अश्लिल हर्कत गरेकी छिन् । आफ्नो बोल्ड लुक्सका कारण बेलाबेलामा चर्चामा आइरहने पूनम पाण्डे फेरी नग्न बनेको भिडियोले अहिले भाइरल रुप धारण गरेको छ । पूनमले आफ्नो नग्न भिडियो पोष्ट गरेको केही घण्टामा नै सो भिडियोलाई लाखौँले हेरिसकेका छन् ।

उनले भिडियोमा नग्नता प्रस्तुत गरेर आफ्नो प्रेमीको सर्टबाट कसरी युवतीहरुको लागि मिल्ने पहिरन तयार पार्ने भन्ने तरिका देखाएकी छिन् । उनलाई ‘स्ट्रिप क्वीन अफ इन्डिया’ भनेर पनि चिन्ने गरिन्छ । पूनमको इन्स्टाग्राममा १.६ मिलियन फलोवार्स रहेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया