पल साहसंग फिल्म खेल्ने इच्छा छ – सुमन ढकाल (माेडल )

माेडलिङकाे बजारमा सुमन ढकाल कुनै नाैलाे नाम हइन बिभिन्न नेपालि लाेक दाेहाेरी गितहरूकाे भिडियाेमा देखिने सुमन अाज भाेली अाधुनिक गितकाे म्युजिक भिडीयाेमा माेडलिङ गर्न ब्यस्त भेटिन्छिन । नुवाकाेट ६ तारका घर भएकी सुमन उमेरले २३ पुगेकी छिन ।उन्ले अहिले सम्म अाधा दर्जन बढी लाेक गितहरूमा माेडलिङकाे अभिनय गरिसकेकी छिन । सबैसंग मिल्ने र मिजासीली स्वभावकी सुमन एक म्युजिक भिडियाेकाे सुटिङकाे क्रममा  पूर्वकाे पर्यटकीय स्थल धनकुटाकाे राजारानीमा भेटिएकाे बेला गरीउकाे रमाइलाे कुराकानी ।

माेडलिङमा लाग्नुभएकाे कती भयाे ? 

भर्खरै हाे त्यस्तै ६ महिना भयाे ।

अहिले सम्म कतिवटा गितहरूमा माेडलिङ गरिसक्नुभयाे ? 

  खासै छैन त्यस्तै ५ , ६ वटा लाेकगितहरूमा गरेकाे छु । अहिले यहाँ म यस्ताे गित गाउछु फिल्मकाे कभर संग भन्छु अाज मनका कुरा सुन्छाै भने तिमि बाेलकाे गितमा माेडलिङ गर्दैछु ।

माेडलिङकालागि अवसर कतीकाे अाउछ ?

अवसर त धेरै अाइरहेकाे छ । तर समय निकाल्न पाइएकाे छैन ।

भविस्यमा के बनीने याेजना छ ?

यहि माेडलिङमा जमेर नेपालकै टप हिराेनीकाे उचाइमा पुग्न चाहन्छु । मेराे सपना पनि त्यही छ दिन रात त्यसैकालाि मेहनत गरिरहेकाे छु ।

ठुलाे पर्दामा खेल्ने अवसर पाउनुभयाे भने के गर्नुहुन्छ ?

मेराे उद्येश्यनै त्यही हाे अनी , अवसर पाएभने ठुलाे पर्दामा नजाने त कुरै भएन तर यसकालागि म भित्र रहेकाे कला प्रस्फुटन हुनुपर्याे म त्यस्कालागि याेग्य बनिनुपर्याे नी ? हैन र !

नेपाली फिल्ममा अभिनय गर्ने माैका पाउनुभयाे कस्ताे खालकाे अभिनयलार्इ रूचाउनुहुन्छ ?

सामाजिक मान प्रतिस्ठामा कुनै अाँच नअाउने खालका त्यस्ता कुनै अभिनय पाए म त्यस्लार्इ जिम्मेवारीपूर्वक निर्वाह गर्नेछु ।

फिल्म खेलनु परे कुन नायकलार्इ राेज्नु हुन्छ ? 

पल साह राेज्छु । किनभने उहाँ मेराे फेब्रेट नायक हाे ।

परिवारमा काे काे हुनुन्छ ? 

बाबा , ममी दाजु , भाउजु , भाउजु दिदि बहिनी अनी म

अनी कलेज जानुहुन्न ?

जान्छु समय मिलाएर

पढार्इ र माेडलिङ कसरी म्यानेज गरिरहनुभएकाे छ ?

अाफै मेनेज हुनछ अब कसरी भन्नु बिहान कलेज जान्छु दिउसाे फुर्शद मिलाएर माेडलिङ गर्छु तर कहिलेकाही त ३ , ४ दिननै कलेजबाट बिदालिएर हिडनुपर्छ ।।

हेर्दा राम्री हुनुहुन्छ लब लेटर कतीकाे अाउछ ?

त्याे त अाउछ अाइपनि रा छ तर कसैलार्इ उत्तर देकाे चै छैन ।।

माेडलिङ छाडेरअन्य कुनै पेशा राेज्नुपर्याे भने ?

ब्यवसाय गर्छु अनस् सामाजीक कार्यमा लाग्छु ।।

तपाइकाे नजरमा सेक् के हाे ?

नर्मल हाे सबैलार्इ चाहिने कुरा हाे ।त्याे बिना संसार अधुराे छ ।

 

                                                                                                                                                    तस्विरहरू – शिव प्रशाद भट्टरार्इ 

 

तपाईको प्रतिक्रिया