‘पद्मावती’ ट्रेलर सार्वजनिक, रणवीर सिंह अलाउद्दीन खिलाजिको भूमिकामा (भिडियो)

बलिउडको प्रतिक्षित चलचित्र ‘पद्मावती’ को ट्रेलर सार्वजनिक भएको छ । संजय लिला भंसालीको निर्देशनमा तयार भएको चलचित्रमा शाहिद कपुर, रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा रहेका छन्।  डिसेम्बर १ बाट रिलिज हुने चलचित्रको ट्रेलर संवाद बिहिन रहेको छ। दीपिका चलचित्रमा रानीको भूमिकामा देखिएकी छिन् भने साहिद राजा महारावल रतन सिंहको भूमिकामा देखिएका छन्।  रणवीर सिंह अलाउद्दीन खिलाजिको भूमिकामा देखिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...