नेपाल आइडलबाट चर्चामा आएका झक्कड थापाले बिहे गरेको भिडियो सार्बजनिक

काठमाडौ/ गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडलबाट चर्चामा आएका कमेडी पात्रा झक्कड़ थापाको अभिनय रहेको छ । हेर्नुस भिडियो

साथै भिडियोमा हर्के हवालदारका बिष्णु सापकोटा, पुजन घिमिरे लगाएतको कलाकारले पनि अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार भएको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया