नेपाल आइडलकी सज्जा चौलागाईको ‘क्या राम्री देखिया छु रे’ सार्बजनिक (भिडियो सहित)

इटहरी / सम्पुर्ण दर्शक तथा श्रोतहरुलाई गितकार दुर्गाप्रसाद कडरियाले क्या राम्री देखिया छु तिज गित सार्बजनिक गरेका छन । आफ्नै अफिसियल युटुब च्यालन मार्फत आज सार्बजनिक गरेका हुन् । नेपाल आइडलमा निकै नै चर्चा कामाउन सफल सज्जा चौलागाईको क्या राम्री देखिया छु रे रातो सारीमा भन्छ त्या भाको केटोले कालो दारीमा यस पाली को तीजैमा बिन्दास नाच्ने हो छम छम छ्म छम छ्म छम छ्म गर्दै कम्मर भाच्ने हो भन्दै आफ्नु सुमधुर आबाज दिएकि छन ।

यस गितलाइ शाहस शाक्यको संगीत संयोजकमा देख्न सकिन्छ त्यसै गरि सिएल शर्माको संगीत रहेको छ भने यस गितलाइ गुञ्जन रेकड़िंग स्टुडियोमा तयार गरिएको थियो । यस भिडियोलाइ निर्देशन बिक्रम चुहनले गरेका हुन् ,कलाकारहरुमा बिक्रम चुहन र टिका जैसी रहेका छन । गीतकार दुर्गा प्रसाद कडरियाले यो भन्दा अगाडी पनि निकै गितहरु बजारमा ल्याई सकेका छन ।

भिडियो:-

तपाईको प्रतिक्रिया

Loading…