निशु ढकालले मर्मस्पर्शी भिडियाे गित “म कहाँ थिए यस्तो बनायाैँ ….” सार्वजानीक (भिडियाे सहित)

निशु ढकालकाे “म कहाँ थिए यस्तो ….” बोलको गीत सार्वजानीक भएकाे छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा निर्देशन गरेको गीतमा समारिका, पुजा, किशोर र प्रकाशको अभिनय रहेको छ । भोला पौडेलकाे एरेन्ज, सुनिल शाहीकाे छायांकन, नविनकाे सम्पादन रहेकाे यस गित ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीत  साउन्ड डिजाइन स्टुडियाेले रेकर्ड गरेकाे छ ।

‘मरो पाइला’ भजन संग्रह मार्फत सांगीतिक यात्रामा सकृय ढकालकाे ‘आयो तिहार’, ‘दशै आयो’, ‘जन्ती जाने हाे’ लगायतका गीत हरू लाेकप्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…