निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ / पछिल्लो पुस्ताकी चर्चित गायिका निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल नामक युटुब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडियोलाई सुनिल शाहीले छायाकन गरेका छन् । भिडियोलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…