निशु ढकालको ‘भ्यालेण्टाईन डे’ बिशेष गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ / गायिका निशु ढकालको ‘भ्यालेण्टाईन डे’ बिशेष गीत सार्वजनिक भएको छ । प्रेम दिवसलाई लक्षित गरेर निशुले आफ्नौ शब्द संगीत र स्वरमा रहेको “आइ लभ यू” बोलको गीत भिडियोसहित सार्वजनिक गरिकी हुन् । नविन के तिमल्सिनाको संगीत संयोजन रहेको यो गीतको भिडियोमा नविन श्रेष्ठ र स्मारिका ढकालको अभिनय रहेको छ । सुनिल शाहीको छायांकनमा तयार भएको भिडियोलाई नविन के तिमल्सिनाको निर्देशन तथा सम्पादन गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…