दुर्गेश थापा विवादबारे रामकृष्ण ढकालले दिए यस्तो प्रतिक्रिया

इटहरी/ पछिल्लो समय नेपाली रंगिन दुनियामा कलाकार तथा निर्माताहरु एकपछी अर्को गर्दै विवादको भुमरिमा परिरहेका छन । यस्तैमा गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको विवादको वारेमा प्रतिकृया दिएका छन् । एक अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोहि हुनै नसक्ने पनि भनेका छन् ।

यस्तै एक टेलिभिजन अन्तरबार्तामा केही दिन पहिला दुर्गेश थापाले भक्त राज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर गाएका कारण खुबै विवाद र आलोचनाको सिकार भए । जसको बारेमा पनि ढकालले आफ्नो प्रतिक्रिया राखेका छन । रामकृष्णले यस्मा दुर्गेशले नजानेको कुरामा नबोल्नु पर्ने थियो भनेका छन् । यस्तै अन्तरबार्ता लिने ऋषि धमालाको पनि गल्ती भएको भनेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…