दिपाकाे माेडलिङ माेह (फाेटाे फिचर)

इटहरी । इटहरी  २० की दिपा बन अध्यनसंगै माेडलिङमा रम्न थालेकी छिन । मिस टुरिजम नेपाल २०१७ मा भाग लिएर टप ५ सम्म पुगेकी दिपा अहिले बिद्यार्थी संगै माेडलिङमा ब्यस्त देखिन थालेकी हुन ।  श्याम कुमार बन र अामा मञ्जु बनकाे प्यारी छाेरी रहेकी दिपा बाल्यकाल देखीनै कला र अभिनय क्षेत्रमा पाेख्त मानिएकी किशाेरी हुन् । स्कुले जिवनदेखिनै बिभिन्न स्टेज प्राेग्रामहरूमा भाग लिर्इ उत्कृष्ट नतिजा ल्याउन सफल दिपा अाज पनि उत्तिकै प्रतिभासाली किशाेरीकाे रूपमा चिनिन्छिन् ।

इटहरी स्थित ग्रिनपिस नमुना कलेजमा १२ मा अध्यन्नरत दिपा उमेरले १७ बर्ष पुगिन । हिमशिखर इङलिस बाेर्डीङ स्कुलबाट २०७२ सालमा एसएलसी दिएर उत्कृष्ट नतिजा ल्याउन सफल दिपा अहिले पनि बिभिन्न स्टेज प्राेग्रामहरूमा उत्तीकै उत्कृस्ट नतिजा ल्याउन अब्बल मानिन्छीन । उनी माेडलिङसंगै नयाँ नयाँ ठाउ घुम्ने , गित गाउने , नृत्य गर्न रूची राख्छिन् ।  तस्विर – सुर्वणशमसेर बिष्ट ||  ड्रेसअप – पहिरन बुटिक, इटहरी  || मेकअप – रूपकला व्यूटीपार्लर एण्ड मेकअप स्टुडियाे, इटहरी , लाेकेसन – गाेकर्ण रिसाेर्ट, सुन्दरहरैचा || व्यवस्थापन – कृष्ण श्रेष्ठ

तस्विर – सुर्वणशमसेर बिष्ट ||  ड्रेसअप – पहिरन बुटिक, इटहरी  || मेकअप – रूपकला व्यूटीपार्लर एण्ड मेकअप स्टुडियाे, इटहरी , लाेकेसन – गाेकर्ण रिसाेर्ट, सुन्दरहरैचा || व्यवस्थापन – कृष्ण श्रेष्ठ

तपाईको प्रतिक्रिया

Loading...