तस्विरहरुमा मेलीना राई (फाेटे फिचर)

नेपाली कला र संकृती क्षेत्रमा पूर्वबाट उदयीमान गायिकाकाे पहिचान बनाउन सफल मेलीना रार्इ अहिले बिभिन्न जिल्लाका सांस्कृतीक कार्यक्रमहरूमा ब्यस्त देखिन्छिन । १२ बर्षकाे बाल्यकालदेखि नै सांगेतिक क्षेत्रलार्इ अाफ्नाे संसार मानेकी गायिका रार्इले लामाे समयकाे मेहनतले पूर्वमा मात्र नभर्इ सिंगाे मुलुकमा अाफुलार्इ सफल गायिकाकाे रूपमा चिनाइसकेकी छिन ।

सुमधुर स्वरकी धनी मेलीनाकाे जिवनकाा भाेगाइहरूमा धेरै उताव चडावहरू अाएपनि उन्ले सांगेतिक क्षेत्रलार्इ कहिल्यै माया मारीनन फल स्वरूप नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकाे ८ वर्षकाे अवधीमा उन्ले ३०० ( तिन सय )बढी नाम चलेकै गितहरूमा अाफ्नाे सुमधुर अावाज पूकि सकेकी छिन । ५० बढी एल्बममा पनि उनकाे सुमधुर अावाज सुन्न सकिन्छ । यतिबेला भने उनी दाेश्राे एलबम चाडै नै बजारमा ल्याउने तयारीमा जुटेकी छिन । मिलन तमु र सुरज श्रेष्ठले लन्डनमा खिचेका मेलिना राईका तस्विरहरु ।

तस्विरहरू ः सामाजिक संजाल

तपाईको प्रतिक्रिया

Loading...