तस्विरमा हेर्नुहाेस् गर्भवती नायिका इशा देओलको दोस्रो बिहे

एजेन्सी । बलिउड नायिका इशा देओल बिहिबार दोस्रो पटक वैबाहिक बन्धनमा बाँधिएकी छिन् । सन् २०१२मा भरत तखानीसँग विवाह गरेकी उनले विवाह गरेको ५ वर्ष पछि दोस्रो पटक विवाह गरेकी हुन् । भारतीय मिडियाका अनुसार सिंथी परम्परा अनुसार बच्चा पेटमा आएपछि पुनः बिवाह गर्ने चलन रहेको छ । ईशा र भरत बाल्यकालदेखिका मिल्ने साथी हुन् ।  दोस्रो पटकको विवाह पतिलाई डिभोर्स दिएर नभई सिंथी रितिरिवाजमा विवाह गरिएको भारतीय मिडियाले जनाएका छन ।

तपाईको प्रतिक्रिया

Loading...