‘डायरी’मा रेखाको यस्ताे छ नयाँ अवतार (ट्रेलरसहित)

काठमाडौं, चैत २५ / चलचित्र ‘डायरी’मा चर्चित नायिका रेखा थापा नयाँ अवतारमा देखिएकि छिन् । चलचित्र मार्फत दर्शकले पुनः एकपटक रेखालाई बोल्ड क्यारेक्टर साथ देख्न पाउने भएका छन् । प्रेमकथामा अाधारित  ठुल्छिम लामाले निर्माण गरेको साे चलचित्रमा रेखालाई भिलेन का रूपमा प्रस्तुत गरिएको बताइएकाे छ ।

हेर्नुहाेस्  ट्रेलर

तपाईको प्रतिक्रिया

Loading...