टेलिभिजनकाे पर्दामा फेरी देखिदैछन शाहरुख खान

मुम्बई । टेलिभिजनकाे पर्दाबाट केही बर्षकालागि बिदा भएका बलिउडका ‘किङ खान’ शाहरुख एक पटक फेरि टेलिभिजन स्क्रिनमा फर्किने भएका छन । स्टार इन्डियाको प्रस्तुति ‘टेड टक्स इन्डिया नई सोच’ मा उनी कार्यक्रम प्रस्तोताको रूपमा स्क्रिनमा देखिने भएका हुन ।

 

उनले हालै अाफु उक्त कार्यक्रममा अाउने घाेषणा गरिसकेका छन । भारतमा टेड आधुनिक सोचलाई अगाडि बढाउने चर्चित ग्लोबल प्लेटफर्म हो । यसको सहयोगले विश्वलाई हेर्ने आम मानिसको दृष्टिकोणमा परिवर्तन ल्याउने विश्वास गरिएकाे छ ।

 

तपाईको प्रतिक्रिया

Loading...