छोरीका कारण तनावमा शाहरुख खान, कारण यस्तो

बलिउड स्टार साहरुख खान अहिले  छोरी सुहानाका कारण तनावमा छन् । छोरीको स्विमिङ पूलको तस्बिर सामाजिक संजालमा एकाएक भार्इरल  भएसँगै शाहरुख तनावमा रहेका  हुन् । सामाजिक संजालमा भाइरल भएसंगै भारतका विभिन्न मिडियाहरूमा छाए संगै  साहरुखले केही मिडियामा फोन नै गरेर तस्बिर हटाइदिन आग्रह गरेका थिए ।

साहरुख सुहानाको यस्तो तस्बिर भाइरल भएकोमा खुशी छैनन् । उनले यो बिषयमा सुहानासँग कुरा पनि गरिसकेका छन् । यसअघि सुहानाको विकीनी तस्विर सार्वजनिक हुँदा पनि निकै अत्तालिएका शाहरुखले मिडियालाई फोन नै गरेर तस्विर हटाउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...