‘छक्का पन्जा २’ को टीजर रिलिज, राजा सुध्रियो कि सुध्रिएन ?

‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’को टिजर सार्वजनिक भएको छ । दिपाश्री निरौलाको निर्देशनमा रहेको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, लगायतका कलाकारको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया