चाइनिज न्युएयर तथा लोसारको उपलक्ष्यमा देश परदेश सास्कृतिक धमाका हुने

मलेसिया । मलेसियाको केलाङ सहर मा देश परदेश म्युजिक कम्पनीको आयोजनामा भब्य सांगितिक कार्यक्रम हुने भएको छ । चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बी हरु को महान चाड ल्होसार को अबसर पारेर देश परदेश म्युजिक कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको हो। जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने आयोजक देश परदेश सास्कृतिक धमाका का अध्यक्ष सन्तोस सुनार ले जानकारी दिए ।

नेपाली लोकदोहोरी क्षेत्रमा एक छत्र राज गरेका लोक गायक राम जि खाड, पछिल्लो समय दोहोरी गायिका को चर्चा बटुल्दै गरेकी मोडल निशा पोख्रेल,भर्खरै चर्चा बटुदै गर्नु भएका आधुनिक गाएक बिनोद खुम्बु ,मोडल तथा गाएक रास्कोटी मगर तेस्तै चर्चित मोडेल अनिता बस्नेत लगायतका कलाकारले कार्यक्रममा दर्शक लाइ भब्य मनोरन्जन दिने भएका छन ।

सो कार्यक्रम मा गायक हरु मनिपाल राइ, अमर राइ , रमेश बानिया , गौरब नारायण राइ,सबन लामिछाने, हास्य कलाकार सुजन न्यौपाने ,लोक गाएक भिम लुहार गायक चन्द्र सुनार मोडल सिन्दु लामा मिनिता राइ मिना बस्नेत कुमार तामाङ निम्बुटी शेर्पा प्रनिता तामाङ स्याम क्षेत्री युगल कुवर देबराज तमाङ हरि बिसि बसन्त गौतम बिक्रम चाम्लिङ सारा पौडेल बिरेन्द्र चौधरी बिनिता तमाङ हिना थापा रमेश आशु बिरही लगायत अन्य प्रबासी कलाकार ले समेत आफ्नो प्रस्तुती दिने आयोजक सन्तोष सुनार ले जानकारी दिए ।

प्रबास मा रहेका अन्तर निहित कला प्रतिभा भएर पनि ओझेल मा पर्नुभएका कलाकार लाई नेपाली संगीतिक मुल धार सम्म ल्याउन कै लागि उहाँ हरु लाई स्टेज दिन का लागी कार्यक्रम आयोजना गरिएको अर्का आयोजक महेन्द्र योगि ले बताए योगि का अनुसार कार्यक्रम हुने स्थान का केही नेपाली व्यावसायि ले पनि चासो को रूपमा लिएको ले पनि कार्यक्रम सब्य भब्य हुने मा आसाबादी रहेको बताउछन्

सो कार्यक्रम लाई मिर्मिरे सिखर पोस्ट अन्लाईन अनलाइन, मोफसल अनलाइन लोक नेपाल अन्लाईन सूचना केन्द्र.कम अन्लाईन र रेडियो मिर्मिरे अफिसियल मिडिया पाट्नर रहने भएका छ्न । कार्यक्रम को ब्यबस्थापन लाई जया मार्केट ले थोरै धेरै सघाउ गर्ने बताएको छ ।

पछिल्लो समय सांगगितिक गतिबिधिमा सक्रीय कलाकार लाइ स्थान दिदै आएको देश परदेश म्युजिक कम्पनीले नयाँ सर्जक र कलाकार लाइ प्रबर्धन गर्दै आएको र कला प्रतिभा जो ओझेल मा छ्न कला प्रतिभा भएर पनि बाद्यतात्मक स्थिति बाट त्यो पहुँच नभेटेकाअनि अबसर खोजेर बसेका कलाकार लाई कार्यक्रम मा विशेष प्राथमिकता दिइने छ ।

केलाङ को म्याडिन मार्केट को ठिक पछाडी रहेको ग्लोकोर्स होटल मा स्तरीय हल को बन्दोबस्त गरिएको र कार्यक्रम को लागि सम्पुर्ण तयारी मैना दिन अगाबै गरिसकेको भएका ले अनि भिन्न बिदा का फरक ४ कलाकार भएको ले सफलता पाइने तेस्तै प्रबासी कलाकार कलाकार ले पनि कार्यक्रम लाई उच्च स्थान दिनेछ्नछुट्टै सोभान्बित गराउने छ्न भन्ने दाबी छ कार्यक्रम सम्योजक तिलोचन गौतम को

केलाङ आस पासका दर्शक लाई देश परदेश म्युजिक कम्पनीले भरपुर मनोरञ्जन दिने,आगामी दिन मा कला लाई एक स्थान सम्म लैजाने , फरक प्रतिभा को उजागर गर्दै नेपाली संगीतिक आकाश सम्म लैजाने उदेश्य लिएर यो मनोरंजनात्मक कार्यक्रम गर्न लागिएको आयोजक कम्पनी का प्रबन्ध निर्देशक तथा एस कार्यक्रम का ब्यबस्थापक अर्जुन काफ्ले तेस्तै देश परदेश म्युजिक कम्पनी का बजार ब्यबस्थापक दिपक संघर्ष को भनाइ छ।

तपाईको प्रतिक्रिया

Loading...