युट्युवमा सार्वजनिक भयो ‘धनपति’ (भिडियाे सहित)

चलचित्र ‘धनपति’ यूट्युवमा सार्वजनिक भएकाे छ । टुकी आर्ट्स प्रा. लि.ले दिपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो चलचित्र ‘धनपति’ मा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेकाे छ । ओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता रोजिना सिटौला हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया