चर्चित नायिका कैटरिना कैफले गरिन यस्तो कठोर निर्णय !

एजेन्सी । ब्रेकअपपछि रणबीर कपूर र कैटरीना कैफले चलचित्र जग्गा जासूसमा सँगै काम गरे । प्रेम सम्बन्धमै रहेका बेला उनीहरु यस चलचित्रमा अनुबन्धित भएका थिए । चलचित्रको छायाँकन शुरु नहुँदै उनीहरुको ब्रेकअप भएपछि चलचित्रका निर्देशकलाई उनीहरुको समय मिलाउन र सँगै काम गर्ने वातावरण बनाउन हम्मे-हम्मे परेको थियो तर रणबीर र कैटरीनाले कामप्रतिको इमान्दारिता देखाए ।

असहज परिस्थितिका बाबजुद चलचित्रमा सँगै काम गरे । अहिले चलचित्र प्रदर्शनको क्रममा रहेको छ । रणवीर र कैटरीना एकसाथ चलचित्रको प्रमोशन गरिरहेका छन् । उनीहरु अब बिगतलाई भूलेर सँगै काम गर्न तयार छन् भन्ने उनीहरुको फ्यानको भावनामा फेरि ठेस लागेको छ । कैटरीनाले एक अन्तरवार्तामा भबिष्यमा रणबीरसँग काम नगर्ने घोषणा नै गरेकी छिन् । जग्गा जासूसमा सँगै काम गर्नु वाध्यता भएको उनले खुलाएकी छिन् ।

प्रमोशनका क्रममा पनि रणबीर र कैटरीनाबीच घोचपेच नै चलिरहेका खबर यसअघि नै बाहिरिएका थिए । कैटरीना अहिले टाइगर जिंदा हैु र ठग्स अफ हिन्दोस्तानुमा काम गरिरहेकी छिन् भने रणबीरले संजय दत्तको बायोपिक र अयान मुखर्जीको ड्रैगनुमा काम गरिरहेका छन् ।

 

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया