गीतकार दुर्गा प्रसाद कडरियाको ‘दुई-चार साल पर्ख है सानु’ (भिडियो)

इटहरी / गीतकार दुर्गा प्रसाद कडरियाको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा शब्द दुर्गा प्रसाद कडरीया ,संगीत सीएल शर्मा ,स्वर सीएल शर्मा ,एरेन्जर साहस साक्य को रहेको छ । ‘दुई-चार साल पर्ख है सानु’ गीतलाई एलसी शर्माले स्वरबद्ध गरेका छन् । गीतलाई एसली शर्मा आफैले संगीतबद्ध पनि गरेका हुन् । त्यस्तै, गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् ।

बाध्यताबस विदेशिएका युवकले आफ्नो पे्रमिकालाई आफूलाई कुरेर बस्नका लागि गरेका आग्रहलाई गीतकार कडरियाले जीवन्त शैलीमा प्रस्तुत गरेका छन् । हाल गीतकार कडरिया यूएईमा बस्दै आएका छन् ।

भिडियो:-

तपाईको प्रतिक्रिया

Loading…