गायिका ढकालको “बर्ष दिन भयो” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ   / गायिका  निशु ढकालको बर्ष दिन भयो परदेश गाको बोलको गीत सार्वजनिक भएको छ। नेटिभ म्युजिकको युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा परदेश रहेको श्रीमान्लाई घर फर्किन आग्रह गर्दै आफ्नो भावना श्रीमतीले व्यक्त गरेको देख्न सकिन्छ। गीतमा ढकालकै आवाज रहेको उक्त गीतमा नविन के तिमल्सिनाको शब्द , एरेञ्ज, भिडियो निर्देशन तथा संगीत रहेको छ।

तपाईको प्रतिक्रिया

Loading…