गायनसंगै माेडलिङमा रम्दै माेरङकी स्नेहा (फाेटाे फिचर)

माेरङ बेलबारी १ घर भएकी स्नेहा बन मिस टुरीजम २०१७ की फस्ट रनर अपकी बिजेता हुन । उमेरले १८  नाघेकी स्नेहा माेरङकाे बेलबारीस्थित भानु मेमाेरियल इङलिस स्कुलबाट एसएलसी दिएर हाल इटहरीकाे ग्रिनपिस नमुना कलेजमा १२ काे परिक्षा दिएर बसेकी छिन । सानै उमेरदेखी गायनमा रूचि राख्ने उनि भविस्यमा देशकै नामी गायिका बन्ने सपना बाेकेकी छिन । उनि नयाँ नयाँ ठाउ घुम्ने , माेडलिङ गर्ने जस्ता अन्य रूचि राख्छिन ।

तस्विर – सुर्वणशमसेर बिष्ट ||  ड्रेसअप – पहिरन बुटिक, इटहरी  || मेकअप – रूपकला व्यूटीपार्लर एण्ड मेकअप स्टुडियाे, इटहरी

लाेकेसन – गाेकर्ण रिसाेर्ट, सुन्दरहरैचा || व्यवस्थापन – कृष्ण श्रेष्ठ / सुरेश दाहाल

 

 

 

 

 

तपाईको प्रतिक्रिया

Loading...