गायक केशव राईकाे पूर्वेली गीत “खोले हुन्थ्यो सोलटिनी” सार्वजानिक

काठमान्डाैं / गायक केशव राई तथा गायिका सरू काेयूकाे स्वरमा रहेकाे पूर्वेली गीत “खोले हुन्थ्यो सोलटिनी” सार्वजानिक भएकाे छ । धेरै गीतहरूमा आफ्नो सुमधुर स्वर दिइसकेका गायक राईले पछिल्लाे पल्ट ‘खोले हुन्थ्यो सोलटिनी’ आफ्नै यूट्यूब च्यानल केशव राई अफिसियल मार्फत सर्वजानिक गरेका हुन् । गीतमा टिका चम्लिङकाे शब्द तथा कृष्ण भक्त राईकाे एरेन्ज तथा संगित रहेकाे छ । गीत सेवा रेकडिङ स्टुडियाेमा रेकर्ड गरिएकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading…