गायक केशव राईकाे पूर्वेली गीत “ठूली” सार्वजानिक (भिडियाे सहित )

काठमान्डाैं / गायक केशव राईकाे पूर्वेली गीत “ठूली” सार्वजानिक भएकाे छ । धेरै गीतहरूमा आफ्नो सुमधुर स्वर दिइसकेका गायक राईले पछिल्लाे पल्ट ‘ठूली’ आफ्नै यूट्यूब च्यानल केशव राई अफिसियल मार्फत सर्वजानिक गरेका हुन् । गीतमा गायिका मनमा वि राईकाे स्वर, शन्देश तामाङकाे शब्द तथा दुर्गा साउदकाे संगित रहेकाे छ । हेर्नुहाेस् भिडियाे

तपाईको प्रतिक्रिया

Loading…