कोपा अमेरिकाको फाइनलमा यसरी ‘बडी पेन्ट’ गरेर पुगीन यी मोडल

कोपा अमेरिकाको फाइनलमा हिजो ब्राजिलले पेरुलाई ३–१ ले पराजित गर्यो । ब्राजिलमै भएको यो फाइनल खेल हेर्न ठूलो संख्यामा फ्यानहरु पुगेका थिए ।
यहाँ एक ब्राजिलियन मोडलले सबैको ध्यान तानिन् । ती मोडलले शरीरमा केही लगाएकी थिइनन् । शरीरमाथि पेन्ट गरेर उनले ब्राजिलको नक्सा बनाएकी थिइन् । फाइनलमा खेलसँगै उनी आकर्षणको केन्द्र बनेको स्पेनिस मिडिया मार्काले लेखेको छ ।

तपाईको प्रतिक्रिया

Loading…