“ए मेरो हजुर-२” का सालिनमान जस्तै देखिने को हुन् यी युवा ? हेर्नुस (भिडियो सहित)


भदौ ४, ईटहरी / एकै अनुहारका संसारमा ७ जना सम्म हुन्छ भन्ने भनाई चलिआएको छ । नेपालि फिल्म लाईनका कलाकारहरुमा पनि केहि यस्ता छन्, जसको अनुहार मिल्न जान्छ । महा-नायकको उपनाम भिरेका राजेश हमाल जस्तै देखिने अर्का कलाकार सितल केसी हुन । यस्तै यतिबेला नया कलाकार संग नया कलाकारको पनि केहि रुपमा अनुहार र जिउडाल मिलेको पाईएको छ । कुनै बेला नेपालि सिने नगरीमा नायिकाको रुपमा एकछत्र राज गरेकी झरना थापाको डेब्यु निर्मात्री रहेको फिल्म “ए मेरो हजुर-२” का डेब्यु नायक सालिनमान बानिया संग अर्का संघर्षरत नव-कलाकार सुमन साह संकरको अनुहार केहि रुपमा मिल्न गएको हो ।

तपाईको प्रतिक्रिया

Loading...