ए मेराे हजुर २ काे ट्रेलर सार्वजनिक (भिडियाे सहित)

दौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...