इटहरीमा स्टिङ्ग रेकर्डिङ्गकाे औपचारिक शुभारम्भ (१८ तस्विरहरू सहित)

सुनसरी / इटहरीस्थित स्टिङ्ग रेकर्डिङ्ग स्टुडियोको औपचारिक शुभारम्भ भएकाे छ । लोकगायक बालकृष्ण कार्कीले रिवन काटेर स्टुडियोको शुभारम्भ गरेका हुन् । उद्घाटनका क्रममा कार्कीले स्टुडियोमा गित समेत गाउनुभएको थियाे ।

उद्घाटन कार्यक्रममा संगित साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी, पत्रकार सुविद गरागाँई, नायक तथा मोडल माधव केसी, गितकार नरेश खड्का, पत्रकार महासंघ सुनसरीका सचिव हिमाल दाहाल, लगायतहरूकाे उपस्थिती रहेकाे थियाे । स्टुडियोका सञ्चालक प्रकाश अधिकारी, नितेश पाेखरेल, रिकेश बज्रचार्य लगायतहरूले पूर्वमा स्तरीय रेकर्डिङ्ग स्टुडियोकाे अावश्यकता महसुस गरे अनुरूप स्टिङ्गकाे शुभारम्भ भएकाे कुरामा जाेड दिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…