आमाकाे छेउमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकाे यस्ताे लुक्स

काठमाण्डौ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नै आमाको अगाडि विकिनी बनेकी छिन । उनी आमा नेहार राज्यलक्ष्मीसँगै गोकर्ण रिसोर्टमा गर्मी छल्न गएका तस्बिर सार्वजनिक भएका छन् । उनी उक्त तस्विरमा पेन्टी र ब्रामा देखिएकी छिन ।

ट्याटु हानेको, किस गरेको तस्बिरका कारण मिडियामा चर्चामा आउने गरेकी साम्राज्ञी पहेंलो विकिनीका कारण फेरि चर्चामा छिन् । उनको प्रशंशा गर्दै फ्यानले राम्री भनेका छन् । अभिनेत्रीहरूको भिँडमा लामो रेसको घोडा हुनसक्ने चर्चामा छिन । छनौट गरेर अभिनय लिने उनी आमा नेहा राज्यलक्ष्मी शाहको उपस्थितिमा मात्र फिल्ममा साइन गर्छिन् । उनले पछिल्लो पटक निर्मात्री पुनम गौतमले बनाउन लागेको फिल्ममा साम्रज्ञीले सम्झौता गरेकी छन् ।

अभिनेत्रीले फिल्ममा सम्झौता गर्नु नयाँ कुरा नभए पनि उनलाई दिने पारिश्रमिक र त्यसले स्थापित गर्ने दररेटका विषयमा भने आश्चर्यजनक चर्चा बजारमा आएको छ हलिउड, बलिउडमा पनि अभिनेताभन्दा तेब्बरसम्म पारिश्रमिक लिने अभिनेत्री अहिलेसम्म तयार भएका छैनन् । यसले पारिश्रमिकको सत्ताबाट अभिनेतालाई उछिन्ने हिम्मत साम्राज्ञीले गरेकी हुन् त ?

तपाईको प्रतिक्रिया

Loading…