अध्यनसगै माेडलिङमा रमाउदै झापाकी रक्षा श्रेष्ठ (फाेटाे फिचर)

इटहरी / मिजासीली, हसिली तथा बेला बेला रमाइलाे गरिरहने तर कसैले चित्त दुखाएमा फेरी फर्केर नबाेलाउने स्वभावकी छिन् झापा धरमपुर निवासी रक्षा श्रेष्ठ । २०५५ साल फागुन २४ गते जन्मिएकी रक्षा अहिले उमेरले १९ लागेकी छिन । झापाकै धरमपुस्थित न्यु ग्याेफरी इंलिस बाेर्डीङ स्कुलबाट उत्कृस्ट नतिजा सहित एसएलसी उर्तीण गरेकी रक्षा अहिले युनिक कलेजमा १२ काे परिक्षा दिएर बसेकी छिन ।

घरमा एक्लै रहदा काेठा बन्द गरेर नृत्यमा खुब रमाउने रक्षा नृत्य संगै अभिनय , माेडलीङ र नयाँ नयाँ ठाउ घुम्न जान मन पराउछिन साथै सामाजीक कार्यमा पनि उत्तीकै कृयासिल देखिन्छिन । पूर्वकाे पर्यटकीय स्थल इटहरीकाे तालतलैयामा फाेटाे सुटकाे क्रममा भेटीएकी रक्षा भन्छिन – अब अध्यन संगै माेडलीङमा रमाउछु ।। परिवारमा जेठि र प्यारी छाेरी रहेकी रक्षा पछिल्लाे समय माेडलीङमा रमाउन थालेकी छिन । उनि अाफै भन्छिन अध्यनसंगै अब समय मिलाएर माेडलिङ गर्छु ।

भविष्य राम्राे माेडल हुदै सफल नायिका सम्म बनिने सपना बाेकेकी रक्षा लगनसिलता संगै मेहनती पनि छिन । उनि भन्छिन परिवारकाे अझै साथ हाैशला र नेपाली जनताकाे माया पाए त्याे सफलताकाे शिखरमा पुगेरै छाडने छु । तस्विर – सुर्वणशमसेर बिष्ट || लाेकेसन – तालतलैया || व्यवस्थापन – कृष्ण / राेशन श्रेष्ठ

तपाईको प्रतिक्रिया

Loading...