अध्यनसंगै माेडलिङमा रमाउदै गुञ्जन (फाेटाे फिचर)

बाल्यकालदेखिनै कलाकारीता क्षेत्रमा रूचि राख्दै अाएकी इटहरी २ की गुन्जन अधिकारी अाजभाेली अध्यनसंगै माेडलिङमा ब्यस्त बनेकी छिन । इटहरीकाे सुस्मा इञ्जिनियरिङ कलेज अन्तरगत बिबिएस फस्ट इयरमा अध्यन्नरत गुञ्जन उमेरले १८ पुगेकी छिन । इटहरीकाे स्थानीय टेलिभिजनमा कार्यक्रम सञ्चालिका समेत रहेकी गुञ्जन पछिल्लाे समय माेडलिङमा रमाउन थालेकी हुन । सानै देखि माेडलिङ अाफुलार्इ मन पर्ने उनि बताउछिन । नयाँ नयाँ स्थान घुम्न मनपराउनु , सामाजिक कार्यहरूमा सहभागी जनाउनु , नयाँ साथीहरू बनाउनु , पुस्तकहरू अध्यन गर्नु पिक्चर बनाउनु उनकाे रूचि रहेकाे छ ।

तस्विर – सुर्वणशमसेर बिष्ट ||  ड्रेसअप – पहिरन बुटिक, इटहरी  || मेकअप – रूपकला व्यूटीपार्लर एण्ड मेकअप स्टुडियाे, इटहरी

लाेकेसन – गाेकर्ण रिसाेर्ट, सुन्दरहरैचा || व्यवस्थापन – कृष्ण श्रेष्ठ

 

 

तपाईको प्रतिक्रिया

Loading...