जिग्री पाडेको ‘सक्किगोनि’ को पहिलो एपिसोड हेर्नुभो ? तत्काल ट्रेन्डिङमा नपर्ने (भिडियो सहित)

ईटहरी/ भद्रगोलबाट बाहिरिएको अर्जुन घिमिरे ‘पाडेँ’ र कुमार कट्टेल ‘जिग्री’ समुहको नयाँ हाँस्य सिरियल ‘सक्किगोनि’ बिहिबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण भएको छ । जिग्री पाँडेको नै लेखन निर्देशन रहने यस सिरियलमा अधिकांश पुराना कलाकारहरु नै दोहोरीरिएका छन् । उक्त हास्य सिरियलको डिजिटल राईट्स भने ओएसआर डिजिटलले पाएको छ । युट्युबमा सार्बजनिक सक्किगोन...