विल्सन विक्रम राईले गरे सुटुक्क विहे , सार्वजानिक भए तस्विरहरू

कलाकार विल्सन विक्रम राईले सुटुक्क विवाह गरेको सार्वजानिक भएकाे छ । गत फागुनमा सरीना लामासँग उनी विवाह बन्धनमा बाँधिएको खुल्न अाएकाे हो । उनीहरूको विवाहका केही तस्बिर सार्वजनिक भएका छन् । इलामकी सरीना र विल्सनको परम्परागत शैलीमा विवाह भएको सार्वजनिक भएको तस्बिरबाट बुझ्न सकिन्छ । नजिकका आफन्तको उपस्थितिमा उनीहरूको विवाह सम्पन्न भएको बुझिएको छ । प...