बिनु गुरुङल जितिन् मिस गुरुङ इन्टरनेशनल उपाधि

काठमाण्डौ । मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाण्डौ कमलादी स्थित प्रज्ञाभवनमा देशभरीबाट छानिएका १५ प्रतिस्पर्धी बिच सम्पन्न भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करण को उपाधि बिनुले जित्न सफल भएकीहुन् । काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले उपाधि उचालेकी हुन् । त्यस्तै फस्ट र...