व्हाईट टु पिसमा नायिका प्रियंका कार्कीको फेरि बिकिनी अवतार

ईटहरी/ नायिका प्रियंका कार्कीका लागि पछिल्लो समय बिकिनी अवतार खासै नया नौलो हैन । उनले आफ्नो बिकिनी अवतार सामाजिक संजालमा सार्बजनिक गर्दा उनको तारिफ भन्दा पनि बढी आलोचित बन्ने गरेकी छन् । यस्तै केही दिनअघि अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा व्हाईट टु पिसमा आफुलाई फेरि बिकिनी अवतारमा प्रस्तुत गरिन । सेप्टेम्बर ३, ५ र ६ तारिख...