धरान नेशनल एकेडेमीकी सुष्मा बनिन् मिस तामाङ प्रदेश १ को फस्ट रनर अप

धरान । नेशनल एकेडेमी धरानकी छात्रा सुष्मा तामाङ मिस तामाङ प्रदेश नं. १ स्पर्धामा फस्ट रनर अप घोषित भएकी छिन् । शनिबार राति धनकुटाको हिलेमा सम्पन्न फाइनल स्पर्धामा सुष्माले उक्त उपाधी जितेकी हुन् । विभिन्न १३ जिल्लाका ५६ प्रतिस्पर्धीहरुबाट छानिँदै उनले ग्राण्ड फिनालेमा अन्तिम पाँचमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा मुख्य निर्णायकको प्रश्नोत्तरमा...